प्रधानमन्त्री ओली अस्वस्थ

हेल्थ टिभी अनलाइन : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेको र ज्वरोको कारण आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।
ओली प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका छन् । केही दिन भेटघाटको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights