Health TV Online
Health TV Online
Health TV Online

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीनमा डा रमेश कँडेल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीनमा डा रमेश कँडेल

हेल्थ टिभी अनलाइन : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीनमा डा रमेश कँडेल नियुक्त भएका छन्।

प्रतिष्ठानको मेडिसिन विभागका प्रमुखका रुपमा कार्यरत डा कँडेललाई प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले निमित्त डीनको जिम्मेवारी दिएका हुन्।

डा कँडेललाई शुक्रबारदेखि लागु हुने गरी डीनको जिम्मेवारी दिइएको हो। डा कँडेल ज्येष्ठ नागरिक रोग विशेषज्ञ हुन्। प्रतिष्ठानमा यसै वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा