बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

हेल्थ टिभी अनलाइन : गत बिहिबारदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परि मृत्यु भएकाको संख्या २ सय नाघेको छ ।
गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा आएको बाढी पहिरो र डुबान कारण हालसम्म २ सय ५ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।
यसैगरी बाढी पहिरोमा परेर १ सय २७ जना घाइते भएको बताइएको छ भने ४ हजार २ सय २२ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
सरकारले बाढी पहिरोमा परेका घाइतेको उपचार निशुल्क गर्ने निर्णय गरेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights