स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा लोहनीले दिए राजीनामा

हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले आफनो पदबाट राजिनामा दिएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएर उनले राजिनामा पत्र बुझाएका हुन्। सरकारले डा लोहनीलाई २०८० को मंसीरमा स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने भन्दै विभिन्न कार्यक्रम अघि ल्याउने योजना अघि सारिरहेका बेला बोर्डका अध्यक्ष डा लोहनीको भने राजिनामा आएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights