स्पीच एण्ड हेयरिङ एशोसिएसन नेपालमा नयाँ कार्यसमिति

हेल्थ टिभी अनलाइन : स्पीच थेरापिस्टहरुको संघ स्पीच एण्ड हेयरिङ एशोसिएसन नेपाल सान नेपालको सभापतिमा रजत गौतम चयन भएका छन् ।
शनिवार काठमाडौंमा सम्पन्न साधारण सभाबाट रजत गौतमको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको हो । सन् २०२४ देखि २६ सम्मका लागि चयन गरिएको संघको नयाँ कार्यसमितिको उप सभापतिमा प्रभा दवाडी, महासचिवमा अनिल कुमार अधिकारी, सचिवमा निलम लामा, कोषध्यक्षमा राम विनय यादव चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा क्रान्ती आचार्य, विकाश दुवाल, सविन सर्मा दुवाडी, सैलेन्द्र साह, अनुप घिमिरे र अशोक कुमार यादव रहेका छन् ।
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय