डा अरुण मास्केलाई दीर्घसेवा सम्मान

हेल्थ टिभी अनलाइन : वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा अरुण मास्केलाई शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रले दीर्घसेवा सम्मान प्रदान गरेको छ ।
मास्केले गंगालालमा अनवरत रुपमा २५ वर्षसम्म कार्यरत भई पुराएकाे योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सोमबार गंगालाल अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले डा मास्केलाई दीर्घसेवा सम्मान प्रदान गरेका हुन् । डा मास्के विस २०५५ सालमा बाँसबारी छाला जुत्ता कारखाना रहेको शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको सानो एउटा स्थानमा इसीजी मेशिन र सामान्य ल्याबबाट ओपीडी संचालन गर्ने मुटुरोग विशेषज्ञ हुन् ।
जुन अस्पताल अहिले देशभरका मुटुरोगीहरुको उपचारका लागि आशा र भरोसाको केन्द्र बन्न सफल भएको छ ।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव