नेपाल स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा २४ प्रतिशत पास

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १० माघदेखि संचालन गरेको परीक्षाको नतिजा प्रकाशन भएको छ। यो परिषद्को आठौं नाम दर्ता परीक्षा हो ।
५ दिनसम्म सञ्चालन भएको विभिन्न विषयको लाइसेन्स परीक्षामा जम्मा २४ प्रतिशत मात्रै पास भएका छन्। विभिन्न विषयमा गरी ३ हजार २७५ जना परीक्षार्थीले जाँच दिएकोमा ७९८ जना २४ दशमलब ३४ प्रतिशत मात्र पास भएका छन्।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव