केएमसी र आन्दोलनरत विद्यार्थीबीच ८ बुँदे सहमति

हेल्थ टिभी अनलाइन : काठमाडौं मेडिकल कलेज केएमसी र आन्दोलरत विद्यार्थीबीच ८ बुँदे सहमति भएको छ।
काठमाडौं मेडिकल कलेजका सहायक प्राचार्य डा पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधित्व गर्ने डा विजय केसीकाबीच काठमाडौं मेडिकल कलेज, सिनामंगलमा वार्तापश्चात ८ बुँदे सहमति भएको छ।
८ बुँदे सहमतिपश्चात केएमसीले डा विशद दाहाललाई लगाएको निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको हो।
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति