Health TV Online
Health TV Online

कांग्रेस सांसद चन्द्र भण्डारीको हातको शल्यक्रिया

कांग्रेस सांसद चन्द्र भण्डारीको हातको शल्यक्रिया

हेल्थ टिभी अनलाइन \काठमाडौं : कीर्तिपुर अस्पतालमा कांग्रेस सांसद चन्द्र भण्डारीको हातको सफल शल्यक्रिया गरिएको छ ।

५ महिनाअघि घरमा ग्याँस पड्किंदा जलनमा परेका भण्डारीको जलेको हातको पूर्ण लाभका लागि आज शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । प्राडा वीडी झाको नेतृत्वमा ११ जना चिकित्सकको टोली बनाई उनको शल्यक्रिया गरिएको थियो ।

अस्पतालले भण्डारीको हातको शल्यक्रिया सफल भएको र उनले अहिले अस्पतालमा स्वास्थ्य लाभ लिइरहेको जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना