Health TV Online
Health TV Online

डा सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

डा सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले डा शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । नक्कली प्रमाणपत्र पेश गरेर एमबीबीएस पढेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

हिजोदेखि सीआईबीले डा शर्मासहित ८ जना डाक्टरलाई नक्कली प्रमाणपत्र काण्डमा पक्राउ गरिसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना