नक्कली शैक्षिक प्रमाणपत्रमा डा सुनिल शर्मासहित ५ जना डाक्टर पक्राउ

हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मासहित ५ जना डाक्टरलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा एक जना त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डाक्टर हुन् ।
सीआईबीले नक्कली प्रमाणपत्र लिएका डाक्टरहरुको अनुसन्धानका लागि अपरेसन नै चलाएको थियो ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति