मेडिकल व्यवसायी समेत रहेका कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

हेल्थ टिभी अनलाइन \काठमाडौं : मेडिकल व्यसायी समेत रहेका नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मा पक्राउ परेका छन् ।
उनी विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका सञ्चालक हुन्। शर्मालाई आज सीआईबीले पक्राउ गरेको जनाइएको छ ।
सांसद शर्माले सुन प्रकरण छानबिन गर्न उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको राजीनामा माग गरेका थिए।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति