डेंगु बढेपछि धरानका सबै विद्यालय बन्द

हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु महामारीका कारण धरान उपमहानगरका सबै विद्यालय बन्द गरिएको छ ।
विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरानउपमहानगरपालिकाले सूचना निकालेर जानकारी दिएको छ । धरानमा जेठ महिनादेखि डेंगुले महामारीकै रुप लिएको छ ।
यसको नियन्त्रणको संकेत नदेखिएपछि उपमहानगरले सबै विद्यालय बन्द गरी लामखुट्टेको लार्भा नस्ट गर अभियान विभिन्न संघसस्थासँग मिलेर चलाइरहेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति