विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७९ प्रतिशत पास

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स परीक्षामा ७९ प्रतिशत पास भएका छन् ।
सोमबार लिएको परीक्षामा सहभागी १९६ मध्ये १५५ जना पास भएको काउन्सिलले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति