विषालु हुन सक्छन् जंगली च्याउ

हेल्थ टिभी अनलाइन \काठमाडौं : वर्षा रितुसँगै जंगलमा च्याउहरु उम्रिन थालल्छन्। तर जंगली च्याउहरु विषालु हुने भएकाले च्याउ खाँदा बिरामी पर्ने तथा ज्यानै समेत जान सक्छ ।
त्यसैले जंगली च्याउ पकाउँदा पनि यसमा भएको विष जाँदैन र कम हुँदैन । त्यसकारण च्याउ सुरक्षित भएको थाहा नपाएसम्म यसको सेवन नगरौं ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति