राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०-२०९० स्वीकृत

हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०-२०९० मन्त्रिपरिषदबाट स्वीकृत भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्रको दश वर्षे स्वास्थ्य वित्त रणनीति मन्त्रिपरिषदबाट स्वीकृत भएको हो। यो वित्त रणनीतिका लागि २०६३ सालदेखि नीतिगत बहसहरु चलेको थियो।
स्वास्थ्य क्षेत्रमा आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न, लगानीलाई थप पारदर्शी र लागत प्रभावकारी बनाउन तथा वित्तीय अनुशासनलाई सुदृढ गर्न रणनीति ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु