Health TV Online
Health TV Online
Health TV Online

नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शुक्ला खनाल

नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शुक्ला खनाल

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त भएकी छिन्। मंगलबारको मन्त्रिपरिषदको निर्णयले खनाललाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गरेको हो।

उनलाई काउन्सिलमा तीन वर्षको लागि नियुक्त गरिएको हो। यसअघि काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना