Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन भएको छ।

न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा २ बमोजिम सहकुलपतिको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका हुन्

योग्यता पुगेका व्यक्तिले आजको सात दिनभित्र आवेदन दिनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले विज्ञप्ति जारी गरेको छ । आवेदन स्वास्थ्य मन्त्रालयमा आफै आएर दिन सक्ने वा  इमेल मार्फत पनि पठाउन सकिने जनाइएको छ ।
अहिले निमित्त उपकुलपतिमा प्राडा भुपेन्द्र कुमार बस्नेत रहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना