मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहको निधन

हेल्थ टिभी अनलाइन \काठमाडौं : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको मृत्यु भएको छ ।
उनको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा बिहिबार निधन भएको हो । ६८ वर्षीय क्यान्सरका बिरामी साह २ महिनादेखि भारतमा उपचारमा थिए ।
प्रदेश सरकारले २०७७ मा उनलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो । उनका श्रीमती र दुई सन्तान रहेका छन् ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु