पानीको अभाव भएपछि वीपी स्वास्थ्य प्रतिष्ठानमा एक साता पठनपाठन बन्द

हेल्थ टिभी अनलाइन \काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको अभावका कारण विद्यार्थीको पठनपाठन एक साता बन्द गरेको छ ।
पानीको चरम अभाव भएपछि बीडीएस तथा इन्टर्नको दोस्रो वर्ष बाहेकका अन्य कक्षा आजदेखि एक सातासम्मका लागि बन्द गरिएको हो ।
प्रतिष्ठानकी एकेडेमिक्सकी असिस्टेन्ट डीन डा विम्मी सिंहले सूचना जारी गर्दै पानीको चरम अभावको कारण एक साता पढाई नहुने जानकारी दिएकी हुन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु