Health TV Online
Health TV Online
Health TV Online

प्रोस्टेट फाउन्डेशनले प्रोस्टेसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गर्ने

प्रोस्टेट फाउन्डेशनले प्रोस्टेसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रोस्टेट फाउन्डेशन नेपालले काठमार्डाैंमा नि: शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ र प्रोस्टेट फाउन्डेशन नेपालको सहकार्यमा पुरुषहरुमा देखा पर्ने प्रोस्टेट, नि: सन्तान शिघ्र पतन तथा यौन दुर्बलता सम्बन्धी निशुल्क शिविर गर्न लागिएको हो । उमेर बढ्दै जाँदा पुरुषहरुमा देखिने प्रोस्टेट तथा यौन दुर्बलता सम्बन्धी शिविर तथा जनचेतनामूलक कार्य गर्नका लागि काठमाडौं वडा नं १६ सँग सम्झौता भएको प्रोस्टेट फाउनडेशनका सचिव डा दीपक रौनियारले बताए ।

डा रौनियारले वडासँग सरसल्लाह गरी नियमित शिविर तथा जनचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया गरिने जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना