Health TV Online
Health TV Online
Health TV Online

वीर अस्पतालको बर्न युनिटलाई बर्न सेन्टरको रुपमा विकास गरिने

वीर अस्पतालको बर्न युनिटलाई बर्न सेन्टरको रुपमा विकास गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वीर अस्पतालको बर्न युनिटलाई स्तरोन्नति गरी बर्न सेन्टरको रुपमा विकास गर्ने भएको छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वीर अस्पतालको को बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्ने बताए।

त्यसको लागि आवश्यक बजेट छुट्याएको पनि मन्त्री महतले जनाएका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना