स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्य क्षेत्रमा ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा २०८० \८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा उक्त बजेट छुट्याएको बताएका हुन् ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु