औषधि उपचार प्रयोजनको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : आगामी आर्थिक वर्ष २०८० \०८१ मा औषधि उपचारको प्रयोजनको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । औषधि प्रयोजनको रुपमा गाँजालाई खुल्ला गरिनुपर्ने माग धेरै पहिलेदेखि उठ्दै आएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु