Health TV Online
Health TV Online
Health TV Online

उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि सिन्धुली अस्पताल तोडफोड

उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि सिन्धुली अस्पताल तोडफोड

हेल्थ टिभी अनलाइन \काठमाडौं : सिन्धुली अस्पतालमा उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि उनका आफन्तले लापरवाही भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरेका छन्। मंगलबार अस्पतालमा उपचारका क्रममा २९ वर्षीय गर्भवती महिलाको मृत्यु भएको थियो।

कमलामाई नगरपालिका ५ की २९ वर्षीया गंगा गुरुङको मृत्युपछि अस्पतालमा आफन्तहरु आन्दोलनमा उत्रिएका थिए। सो क्रममा भएको ढुंगामुढा हान्ने तथा तोडफोड गर्ने गरेका थिए ।

आफन्तले गर्भवतीलाई चिकित्सकले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन्। उक्त घटनाका छानवीन भने हुन बाँकी छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना