थप ३० जनामा कोरोना संक्रमण, ३१ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय ३० जनाको नमुना परीक्षण गरिएकोमा ३० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच ३१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १२० जना सक्रिय संक्रमित रहेका छन्।
उनीहरुमध्ये ५ जनाको आइसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु