डा आरपी बिच्छा योजना आयोगको सदस्यमा नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वरिष्ठ बाल रोग विशेषज्ञ डा आरपी बिच्छालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको छ।
यही बैशाख ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा बिच्छासहित तीन जनालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा बिच्छाले यस अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारको रुपमा काम गरेका थिए ।
उनी स्वास्थ्य सेवा विभागको पुर्व महानिर्देशक पनि हुन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु