Health TV Online
Health TV Online
Health TV Online

त्रिवि शिक्षण अस्पतालमा दशौं कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा दशौं कलेजो प्रत्यारोपण

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दशौं कलेजो प्रत्यारोपण सफल भएको छ ।

अस्पतालमा मंगलबार कलेजो प्रत्यारोपण भएको अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीले जनाएका छन्। डा भण्डारी नेतृत्वको एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो। ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन्।

अस्पतालमा यसअघि ९ जनामा कलेजो प्रत्यारोपण भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना