राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारत लैजाने तयारी भएको छ । अस्वस्थ भएर त्रिवि शिक्षण अस्पताल महाराजगंज भर्ना भएका राष्ट्रपति पौडेललाई स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि आज भारत लैजान लागिएको हो।
राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्स अस्पताल लैजान लागिएको अस्पताल स्रोतले जनाएको छ ।
पौडेलको फोक्सोमा निमोनियाको गम्भीर संक्रमण देखिएको बताइएकाे छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु