कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०४ जनामा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय ३२ जनाको नमुना परीक्षण गरिएकोमा १०४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यहीवीच ६० जना संक्रमित भने संक्रमणमुक्त भएका छन्।
अहिले देशभर ३७९ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु