Health TV Online
Health TV Online
Health TV Online

थप १३६ जनामा कोरोना संक्रमण

थप १३६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा १३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ सय २४ जनाको नमुना परीक्षण गरिएकोमा १३६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । यहीवीच ६८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले संस्थागत आइसोलेसनमा ३२ जना रहेका छन्। उनीहरुमध्ये ११ जना आइसीयूमा र ३ जना भेन्टिलेटरमा रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना