दिनप्रतिदिन बढ्दैछ कोरोना, सक्रिय संक्रमित झण्डै ४ सय पुगे

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर फेरि एकपटक कोरोना संक्रमण बढ्न थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा खोप लगाउन आग्रह गरेको छ ।
आइतबार मात्रै देशभर ५५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशमा सक्रिय संक्रमितको संख्या ३९८ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ७ जना आइसीयूमा र ४ जना जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु