Health TV Online
Health TV Online
Health TV Online

थप ४२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३ पुग्यो

थप ४२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर गत २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९१५ जनाको नमुना परीक्षण गरिएकोमा ४२ जनामा कोरोना पुष्टि भएको हो ।

झण्डै शुल्यमा झर्न लागेको कोरोना संक्रमण फेरि एकपटक उकालो लाग्न थालेको छ । भारतमा पनि संक्रमण बढ्न थालेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

आज थपिएका संक्रमित सहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या १२३ पुगेको हो । यहीवीच ४१ हजार ४०९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना