Health TV Online
Health TV Online
Health TV Online

फेरि बढ्न थाल्यो कोरोना, थपिए १६ जना नयाँ संक्रमित

फेरि बढ्न थाल्यो कोरोना, थपिए १६ जना नयाँ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं :  फेरि एकपटक कोरोना संक्रमण बढ्न थालेको संकेत देखिएको छ ।

झण्डै शुन्यमा झरेको कोरोना संक्रमण एकाएक फेरि बढ्न थालेको हो । देशभर गत २४ घण्टामा १६ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९२१ जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा कोरोना पुष्टिभएको हो ।

अहिले देशभर ४२ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना