अहिले देशभर कति छन् त सक्रिय कोरोना संक्रमित?

हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर जम्मा ८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा २ जना नयाँ कोरोना संक्रमित थपिएसँगै देशभर जम्मा ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी यहीवीच २ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। पछिल्लो केही महिना यता देशमा कोरोना संक्रमण घटिरहेको छ भने संक्रमित पनि कम हुँदै गएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु