थप ४ जनामा कोरोना संक्रमण, देशभर ६ जना मात्र सक्रिय संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब ६ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ जनामा संक्रमण पुष्टि भएसँगै देशमा सक्रिय संक्रमितको संख्या ६ पुगेको हो ।
यसैगरी यहीवीच २ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ सय ४४ जनाको नमुना परीक्षण गरिएको थियो ।
नेपालमा हालसम्म १२ हजार २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु