पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं ५ निवासी ७० वर्षीया महिलाको मृत्यु भएको हो ।
कार्तिक ९ गते कोरोना संक्रमण भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको आइसीयूमा राखेर उपचार भइहरेको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु