Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा जम्मा २७२५ जनाको पीसीआर परीक्षण, ५७० जनामा कोरोना पुष्टि

२४ घण्टामा जम्मा २७२५ जनाको पीसीआर परीक्षण, ५७० जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार आज  देशभर २७२५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५७० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ । उता गत २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३१ सय ६८ रहेको छ ।

हाल देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना