केही दिनअघि कोरोना संक्रमणमुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन अघि मात्र कोरोना संक्रमण मुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट गम्भीर बनेका उनको लामो समय भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । केही दिन अघि मात्र कोरोना रिपोर्ट नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । हिजो पुन स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएकोमा आज मंगलबार उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सिंह नेपाल स्वास्थयकर्मी युनियनका केन्द्रीय उपाध्यक्ष समेत हुन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु