काठमाडौं उपत्यकामा थपिए १५३५ कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा हाल १९ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी भक्तपुरमा १४ सय ९४ र ललितपुरमा २४ सय ३० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
उता काठमाडौंमा १९३ जना, भकतपुरमा ५६ र ललितपुरमा ५४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु