आज एकै दिन थपिए ५ हजार ७४३ कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । यसैगरी गत २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु