नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालक बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएकोे छ ।
चौधरीले आफूलाई स्वास्थ्यमा असहज भएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन्। उनले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनमा मंगलबार राती कोरोना पुष्टि भएको हो । चौधरीले हालसम्म आफ्नो स्वास्थ्यमा समस्या नआएको र चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा रहेको समेत जानकारी दिएका छन् । उनले विगत ५ दिन यता आफनो सम्पर्कमा आउने सबैलाई सचेतना अपनाउन र केही लक्षण देखिएमा चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु