काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण देखिएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १४५१ जना, भक्तपुरका १४३ जना र ललितपुरका १५२ जना रहेका छन्।
आज देशभर ३१६७ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रयोगशालामा गरी १५ हजार ४३८ जनाको पीसीआर परक्षिण गरिएको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु