Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप ७८ जनामा कोराना संक्रमण

गण्डकी प्रदेशमा थप ७८ जनामा कोराना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले आजै दुई छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै थप ७८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

बिहान ७ :३० बजे निकालिएको विज्ञप्तिका अनुसार ५३ जना नयाँ संक्रमित थपिएका हुन्। यसैगरी ८ बजे फेरी अर्को विज्ञप्ति जारी गर्दै थप २५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको पनि निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना