गण्डकी प्रदेशमा एकै पटक थपिए १२६ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा आज एकैपटक १२६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालयका अनुसार आज ५ जिल्लामा गरी १२६ जना संक्रमित थपिएका हुन्। योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ४९ सय ७१ पुगेको छ ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा कोरोना संक्रमण पत्ता लागेको हो । सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु