गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \ पोखरा : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज ५ जिल्लामा गरी थप १८ जनामा कोरोना देखिएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ३७ सय ९५ पुगेको छ । यसरी संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका ७ जना, तनहुँका ८ जना, गोरखा, लमजुङ र स्याङ्जाका १ \१ जना गरी १८ जना रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु