डा केसीको स्वास्थ्य अवस्था बिग्रेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो
उपचार लिन अस्विकार

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लाको एक मन्दिरमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
सात दिनदेखि अनसनमा रहेका उनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनलाई अस्पताल पुराइएको हो । उता केसीले भने आफना मागहरु पूरा गर्न माग गरेका छन् र उनले आफूलाई जबरजस्ती अपहरण शैलीमा अस्पताल ल्याइएको भन्दै उपचार लिन अस्विकार गर्दै आएका छन्।
डा केसीले चिकित्सा शिक्षामा सुधारका ६ बुँदै माग राख्दै १९ औँ अनसन सात दिन अघि जुम्लाबाट शुरु गरेका हुन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना