Health TV Online
Health TV Online

थप ४ जना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुग्यो

थप ४ जना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुग्यो

 हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । यसरी मृत्यु हुनेहरुमा मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, कैलालीकी ५७ वर्षीया महिला र चितवनकी ३६ वर्षीया महिलाको रहेका छन्। ३ महिला र १ पुरुष गरी ४ जनाको मृत्यु भएको हो ।

नेपालमा संक्रमित हुनेहरुबाट मृत्युदर जम्मा शून्य दशमलब ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना