Health TV Online
Health TV Online

अस्पतालको बेडबाट डा शशांकले भने, ‘चिन्ता गर्नु पर्दैन दुई तीन दिनमा डिस्चार्ज हुन्छु’

अस्पतालको बेडबाट डा शशांकले भने, ‘चिन्ता गर्नु पर्दैन दुई तीन दिनमा डिस्चार्ज हुन्छु’

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमणपछि ओम अस्पतालको आइसोलेसन वार्डमा रहेका नेपाली काँग्रेस महामन्त्री डा शशांक कोइरालाले आफू कोरोना संक्रमणपछि ओम अस्पतालमा आएको र दुई तीन दिनमा डिस्चार्ज हुने भन्दै सबैलाई चिन्ता नगर्न आग्रह गरेका छन्।

डा कोइरालाको बारेमा अनेक सूचना सामाजिक संजालमा आउन थालेपछि अस्पतालले आफनो फेसबुक पेजमार्फत उनको भिडियो सार्वजनिक गरेको हो ।

उनलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका उनमा उच्च ज्वरो आएपछि मंगलबार साँझ ओम अस्पताल लगिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना