Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले भन्यो, मृत्युपछि कोरोना परीक्षण नगर्नु

स्वास्थ्य मन्त्रालयले भन्यो, मृत्युपछि कोरोना परीक्षण नगर्नु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड- १९का शंकास्पद व्यक्तिको मृत्यु पश्चात पीसीआर परीक्षण नगर्न निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि शंकास्पद व्यक्तिको मृत्यु भएमा  मृत्यु पश्चात पीसीआर परीक्षण गर्न नपर्ने बताएका हुन्।

उनले शंकास्पद व्यक्तिको मृत्यु भएमा सबै सुरक्षाको सबै उपाय अपनाएर शव व्यवस्थापन गर्ने र सो कार्यमा सलग्न सबै व्यक्ति अनिवार्य रुपमा आइसोलेसनमा बस्नुपर्ने बताए ।

यसअघि शंकास्पद व्यक्तिको मृत्यु पश्चात पनि कोरोना परीक्षण गरिंदै आएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना